जन्मोत्सब मनाईरहेको घरमा पहिरो : ७ जनाको मृ’त्’यु

जन्मोत्सब मनाईरहेको घरमा पहिरो : ७ जनाको मृ’त्’यु

चितवन , २६ असार अबिरल बर्षा संगै आयको बाढि पहिरोमा पुरियर देशका बिभिन्न भुभागमा गरि ७ जनाको ज्यान गयको छ । नेपालमा शुक्रबार राति देखि लगातार बर्षा भईरहेको छ । जसका कारण धेरै जसो ठांउमा पानिको सतह ह्वात्तै बढेको छ । कास्किका फरक फरक दुई ठांउमा गयराति पहिरोलो घर पुरिदा ४ जनाको ज्यान गयको कास्कि प्रहरिले जनायको छ ।

मृत्यु हुनेहरुमा पोखराका ३ र हेम्जाका १ जना रहेका छन् । पोखरा महानगरपालिका १८ गोठादिमा पहिरोले टंकबहादुर थापाको घर पुरिदा ३ जनाको मृत्यु भयको हो भने अन्य ६ जना घाईते भयका छन् भने अन्य केहि घाईते भयका छन् । बिहान ३ बजेतिर पहिरोले घर पुरेको थियो । मृतकहरुको पिहाचान खुलेको छैन । उक्त घरमा गयराति जन्मोत्सब मनाउने कार्यक्रम भयको हुदा आफान्तहरु पनि उपस्थित भयका थिय । घर पहिरोले पुर्णरुपमा पुरियको छ । उद्दारका लागि प्रहरि घटनास्थलमा पुगिसकेको छ ।

लगातार पानि परिरहेकाले अन्य घरहरुपनि जोखिममा रहेका छन् । यस्तै पोखराकै हेम्जामा पहिरोले घर पुरिदा स्थानिय हिमकालि अधिकारिको मृत्यु भयको छ । त्यहा पनि गयराति ३ बजे तिरनै पहिरो गयको थियो ।

लमजुंगमा एकै परिवारका ३ जनाको मृत्यु

लमजुंगको बेसिसहर ७ सातबिसेमा पहिरोले घर पुरिदा एकै परिवारका ३ जनाको घटनास्थलमै ज्यान गयको छ । अन्य ३ जनाको भने प्रहरिले जिबितै उद्दार गरेको थियो । पहिरोले दिपक तामांगको घर पुरिदा ३३ बर्षिय तमांग सहित उनकि २५ बर्षिया बिमाया तमांग र उनिहरुको ९ बर्षिय छोरा छेवांग तमांगको मृत्यु भयको जिल्ला प्रहरि कार्यलय लमजुंगका प्रहरि निरिक्षक ओमप्रकाश पुनले दानकारि दिनुभयको छ ।

यस्तै २६ बर्षिय सन्त बहादुर गुरुंग , बेसिसहरका २३ बर्षिय अनिल गुरुंग र पाग्रेक्युकै २३ बर्षिय सुमन तमांगको भने प्रहरिले जिबितै उद्दार गरेको थियो ।