कोरोना संक्र’मितलाई छाडियको करेन्ट लाग्दा स्थानियको मृ’त्’यु

कोरोना संक्र’मितलाई छाडियको करेन्ट लाग्दा स्थानियको मृ’त्’यु

डोटि जिल्लाको आदर्श गाउपालिका ७ की एक महिलाको करेन्ट लागेर ज्यान गयको छ । ज्यान गुमाउनेमा बर्ष २६ की तुलसि थापाबाग रहेको प्रहरिले जानकारि दियको छ । पानिलिन धारोमा गयको बेला उनलाई करेन्ट लागेको थियो । भारतबाट आउने कोरोना संक्रमितहरुले पानि छुने र संक्र’मण सर्न सक्ने भन्दै गांउका एक युवाले पानिमा नै करेन्ट छाडेको जनायका छन् । घटनामा संलग्न रहेको आरोपमा प्रहरिले स्थानिय एक युवकलाई निय्न्त्रणमा लियर अनुसन्धान थालियकेको छ । थप अनुसन्धान पछि मात्रै घटनाको बारेमा बिस्तृत जानकारि हुने प्रहरिले जनायको छ । मृतक बाग गांउकै बिध्यालयकि बाल बिकास सहयोगि रहेकि छन् । करेनट लागेर ज्या’न गुमायकि महिलाको श’व परिक्षणकोलागि जिल्ला अस्पताल डोटि लगियको छ ।

यो पनि पढ्नुहोस

कुबेतबाट आयर क्वारिनटिनमा बसेका सात महिलाहरुमा कोरोना संक्र’मण देखियको छ । हिजो स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनका क्रममा भक्तपुरका ७ जना भनेर जानकारि दियकोमा उनिहरु भक्तपुरका नभई कुवेतबाट आयर क्वारिनटिनमा बसेको महिला रहेको खुलेको हो । हाल उनिहरु सबैको अबस्था सामान्य रहेको छ । सक्र’मितहरुमा मोरंग, कास्कि , नवलपरासि ,झापा, बारा र सुर्खेतका रहेका छन् उनिहरु सबैको उमेर २२ देखि ४० बर्ष सम्म रहेको छ । कुबेतबाट फर्कियकाहरु मध्ये केहिको शरिरको तापक्रम बढि देखियपछि उनिहरुलाई सिधै खरिपाटिमा रहेको क्वारिनटिनमा राखियको थियो । खरिपाटि क्वारिनटिनमा रहेकि एक २२। बर्षिय युवतिमा कोरो’ना संक्र’म’ण देखियपछि त्यहा रहेका सबैको कोरोना परिक्षण गर्दा उनिहरुमा संक्रमण पुष्टि भयको हो ।