होम क्वारिनटिनमा मृ’त्यु भयका पुरुषमा को’रो’ना पुष्टि

होम क्वारिनटिनमा मृ’त्यु भयका पुरुषमा को’रो’ना पुष्टि

गुल्मिमा होम क्वारिनटिनमा ज्या’न गुमायका ब्यक्तिको कोरोना रिपोर्ट पोजेटिभ आयको छ। ६९ बर्षका पुरुषको बिहिबार राति मृ’त्’यु भयकोमा कोरोना परि’क्षण गर्दा रिपो’र्ट पोजेटिभ आयको गुल्मिका सुचना अधिकारि पशुपति आचार्यले जानकारि दिनुभयको छ । स्वास्थ्य मन्त्रालयले भने यसको पुष्टि गर्न बांकि रहेको छ । छत्रकोट गांउपालिकाका वडां नम्बर ५ मैनाडांडा निबासि उनि प्यारालाईसिसका बिरामि थिय । जेष्ठ २५ गते भारतबाट आयका उनि क्वारिनटिनमा बसेका थिय । क्वारिनटिनमा बस्न नसक्ने भयपछि छोरि ज्वाईले घर लगेर होम क्वारिनटिनमा राखेका थिय । मृ’त’क’को श’वलाई नेपालिसेनाले ब्याबस्थापन गरिसकेको प्रमुख जिल्ला अधिकारि भरतकुमार शर्माले बताउनुभयको छ ।