चिनिया सेनासँग दोहोरो भिडन्त , २० भारतिय सैनिक मारिए

चिनिया सेनासँग  दोहोरो भिडन्त , २० भारतिय सैनिक मारिए

भारत र चिनको सिमा क्षेत्रमा दोहोरो भिडन्त हुदा २० जना भारतिय सैनिकको मृत्’यु भयको छ ।

चिन र भारतको सिमा क्षेत्र लद्दाखमा भिडन्त भयको हो । मृत्यु हुनेहरुमा १ भारतिय सेनाका अधिकारि र १९ जवानको मृत्युभयको बिबिसिले जायको छ । सेनाले गयराति अबेर मात्रै यो घटनाको बारेमा जानकारि गरायको हो ।

झडपमा भारतका १७ सैनिक घाईते भयका थिय , शुन्यडिग्रि तापक्रम र धेरै उचाई भयको इलाकामा गम्भिर घाईते भयका सैनिकको मृत्यु भयको हो । यहा भारतिय २० सैनिकको मृत्ुयु भयको छ “ भारतिय सेनाले भनेको छ ।

यध्यपि यसअंघि भारतिय एक सैनिक र दुई जवानको मात्रै मृत्यु भयको भारतिय सेनाले दाबि गरेको थियो । झन्डै ४५ बर्ष पछि पहिलोपटक नियन्त्रण रेखामा भारतिय सेनाले ज्यान गुमायको हो । सिमा क्षेत्रमा तनाब र दोहोरो झगडा हुने गरि तनाब उत्पन्न नभयको धेरै समय भइसकेको थियो ।

लद्दाखमा बाटो बिस्तारको बिषयलाई लियर तनाब उत्पन्न भयको हो । दुबै देशले सिमा क्षेत्रमा आफ्ना सैनिकको संख्या बढायका थिय भने जुन ७ मा बार्ता समेत भयको थियो । तर सोमबार राति गोलिहानाहान भयको हो ।