थप ३८० जनामा कोरोना संक्रमण पुष्टि , क्वारिनटिनबाटै फरार ब्यक्ति पक्राउ

थप ३८० जनामा कोरोना संक्रमण पुष्टि , क्वारिनटिनबाटै फरार ब्यक्ति पक्राउ

। नेपालमा आज थप ३८० जनामा कोरोना संक्रमण पुष्टि भयको छ । यो सगै नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार ५ सय ९१ जना पुगेको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

७३ जिल्लामा फैलियको संक्रमणका कारण १९ जनाले ज्यान गुमायका छन् । हालसम्म १ लाख ४३ हजार ७ सय ३८ जनामा परिक्षण गरेकोमा ६ हजार ५ सय ९१ जनामा संक्रमणपुष्टि भयको हो ।

यस्तै १ हजार १ सय ५८ जना भने उपचार पछि डिस्चार्ज भयको मन्त्रालयले जनायको छ । यसै बिच उता अर्घाखाचिमा एकैदिन ६ जनामा कोरोना पुष्टि भयको छ ।

यो संगै अर्घाखाचिमा संक्रमित हुनेको संख्या ४४ पुगेको छ । आज संक्रमण पुष्टिहुनेहरुमा १ महिला र बांकि ५ जना पुरुष रहेको मन्त्रालयले पुष्टि गरेको छ । श्रिमान संगै भारतबाट आयर क्वारिनटिनमा बसेकि पाडिनि गांउपालिका वडा नमंबर ८ को कमलामाबिमा क्वारिनटिनमा बसेकि १७ बर्षिय गर्भवति महिलामा पनि संक्रमण पुष्टि भयको अर्घाखाचिका सुचना अधिकारि बिजय बरालले जानकारि दिनुभयको छ ।

यसै बिच अर्घाखांचिमा क्वारिनटिनबाटै फरार ब्याक्तिलाई प्रहरिले पक्राउ गरेको छ । क्वारिनटिनमा लामो समय सम्म बस्दा पनि स्वास्थ्य परिक्षण नभयको भन्दै उनि भागेका थिय । यो संगै क्वारिनटिन क्षेत्रको सुरक्षा ब्याबस्था कडा पारियको जिल्ला प्रहरि कार्यलय अर्घाखाचिले जनायको छ ।

यसै बिच

बिश्वभरि माहामारिको रुपमा फैलियको कोरोनाभाईरस सक्रमणका कारण हालसम्म ज्यान गुमाउनेको संख्या ४ लाख ३९ हजार ५१ पुगेको छ ।

यस्तै संक्रमणका कारण हालसम्म ८१ लाख १२ हजार ६ सय ११ जना संक्रमित भयका छन् । संक्रमितमध्ये ४२ लाख १३ हजार २ सय २६ जना भने उपचार पछि निको भयका छन् ।

भाईरस संक्रमणका कारण सबै भन्दा बढि प्रभाबित भयको अमेरिकामा हाल सम्म १ लाख १८ हजार २ सय ८३ जनाको मृत्यु भयको छ । जहां पछिल्लो २४ घन्टामा मृत्युदर शुन्य रहेको छ । २१ लाख ८२ हजार ९ सय ५० जना संक्रमित भयकामा ८ लाख ८९ हजार ८ सय ६६ जना भने निको भयर घर फर्कियका छन् ।

यस्तै ब्राजिलमा कोराना भाईरसका कारण ज्यान गुमाउने संख्या ४४ हजार १ सय १८ पुगेको छ जहां ८ लाख ९१ हजार ५ सय ५६ जना संक्रमित भयकोमा ४ लाख ६४ हजार ७ सय ७४ जना निको भयका छन् ।

यस्तै रसियामा ७ हजार ९१ , भारतमा ९ हजार ९ सय १५ जना ,बेलायतमा ४१ हजार ७ सय ३६ , स्पेनमा २७ हजार १ सय ३६ , ईटलिमा ३४ हजार ३ सय ७१ ,पेरुमा ६ हजार ८ सय ६० , इरानमा ८ हजार ९ सय ५० , जर्मनिमा ८ हजार ८ सय ८५, टर्किमा ४ हजार ८ सय २५ , मेक्सिकोमा १७ हजार ५ सय ८० जनाको मृत्यु भयको छ ।

यो पनि पढ्नुहोस

मास्क प्रयोग गर्नु नै कोरोना एक ब्याक्तिबाट अर्को ब्यक्तिमा सर्न नदिने सबै भन्दा उपयुक्त हुने एक अध्ययनले देखायको छ ।

क्यालिफोर्निया र टेक्सासका अध्ययनकर्ताहरुले इटालि र न्युयोर्कमा गरेको परिक्षणबाट सो कुराको पुष्टि भयको दाबि गरेको छ। जहां माक्स लगायर र नलगाईकन परिक्षण गर्दा माक्स लगाउदा सक्रमण दरको तुलनात्मक अध्ययन गरेर यो निष्कर्ष निकालियको हो ।

जहा दुबै स्थलमा माक्स लगाउन अनिबारय गरेर परिक्षण गक्दा सक्रमणको संख्यामा कमि आयको हो । सार्बजनिक स्थलमा फेस मास्क लगाउनु नै कोरोना संक्रमण हुनबाट जोगाउछ अर्थात माक्स लगायमा मात्रै कोरोना एक ब्याक्तिबाट अर्को ब्याक्तिमा सर्दैन प्रतिबेदनमा उल्लेख गरियको छ ।

खोप निर्माण हुनुअंघि सामाजिक दुरि , क्वारिनटिन अनि कन्ट्याक्ट ट्रेसिंगले रोकथाममा ठुलो भुमिका खेलेको छ । खुला ठांउमा खोक्दा वा हाछ्यु गर्दा एक ब्याक्तिवाट अर्को ब्याक्तिमा सजिलै भाइरस सर्ने गरेको पाईयको छ । त्यसकारण पनि खोक्दा वा हाछ्यु गर्दा टिस्यु पेपर वा रुमालको प्रयोग गर्नु अनिबार्य गरियको छ ।

यस्तै घरबाहिर निस्केपछि साहुन पानिले मिचिमिचि हात धुदां पनि संक्रमणबाट बच्न सकिन्छ । यसबारे स्पस्ट पत्ता लगाउन अनुसन्धानमा खटियको टोलिले कोरोनाको इपिसेन्टर वुहान, चिन , इटालि र न्युयोर्कमा संक्रमणको ट्रेन्डबारे अनुसन्धान गरेको थियो ।

त्यस्तै सामाजिक दुरि क्वारिनटिन र आईसोलेसनले अर्को ब्याक्तिसम्म सम्पर्कमा आउन नदिने हुंदा संक्रमण दर न्युनिकरण गराउने तर हावा मार्फत हुन सक्ने संक्रमणबाट भने सुरक्षित राख्न नसक्ने बताईयको छ । अध्ययन : माक्स प्रयोग गर्नु नै कोराना संक्रमण सर्न नदिने प्रमुख उपाय