नेपालमा अज थप १७० जनामा सक्रमण पुष्टि

नेपालमा अज थप १७० जनामा सक्रमण पुष्टि

नेपालमा आज थप १७० जनामा कोरोना संक्रमण पुष्टि भयको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १२१२ पुगेको छ । यस्तै कोरोना संक्रमण पछि उपचार पछि निको भयर २०६ जना घर फर्कियका छन् । हालसम्म कोरोना भाईरसका काराण नेपालमा ६ जनाको मृत्यु भयको छ ।