नेपालमा कोरोना भाईरसबाट ४ जनाको मृत्यु

नेपालमा कोरोना भाईरसबाट ४ जनाको मृत्यु

नेपालमा कोरोना भाईरसबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ । यधपि उनको जेष्ठ ४ गते मृत्यु भइसकेको छ भने परिवारले दाहसंस्कार पनि गरि सकेको छ । मृतक ७० बर्षका पुरुष भयको खुलेको छ । उनको बिरगंजमा रहेको नेशनल मेडिकल कलेजमा मृत्यु भयको थियो । कोरोनाको आसंकामा श्वाब संकलन गरि राष्टिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरियको परिक्षणमा कोरोना पोजेटिभ देखियको सहायक प्रमुख जल्ला अधिकारि ललित कुमार बस्नेतले पुष्टि गर्नुभयको छ। मृतक बाराको कलैया उपमहानगरपालिका वडा नं ७ निवासि भयको खुल्न आयको छ । नेपालमा कोरोना भाईरसका संक्रमित ६७५ पुगेका छन् भने १०५ जना उपचारपछि निको भयका छन् ।