गैडाकोटमा कुखुराको खोर भत्किदा २ जनाको मृत्यु

गैडाकोटमा कुखुराको खोर भत्किदा २ जनाको मृत्यु

जेठ ११, गैडाकोटमा कुखुराको खोर भत्किदा २ जनाको मृत्यु भएको छ ।आज साझ आएको हावाहुरी सहितको बर्षाले खोरमा दाना दिदै गर्दा गैडाकोट नगरपालिका ८ का ३५ बर्षिया काशिराम पौडेल र ४० बर्षिया सुर्य बहादुर भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गैडाकोटले जानकारी दिएको छ । साझ हावाहुरी चलिरहेको समयमा लोकल कुखुरालाई दाना दिने क्रममा कुखुराको खोरको भित्तो भत्किएर उनीहरुको मृत्यु भएको प्रहरीले बताएको छ ।