चितवनमा गयराति १३ तोला सुन चोरि

चितवनमा गयराति १३  तोला सुन चोरि

जेठ १०,

भरतपुरमा गएराती एक घरमा चोरी भएको छ ।भरतपुर महानगरपालिका वडा नम्बर ११ भोजाड़ स्थित दिपज्योति टोलमा चोरी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।अन्दाजी १३ तोला सुन र केहि पैसा चोरेको बताइए पनि घरका सम्पूर्ण मानिस भैरहवा आफ्नो घरमा गएकाले यकिन हुन नसकेको हो । यद्दपि चोरी गर्नेहरुको खोजि गार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।