चितवनका एकै परिवारका तिन जनामा संक्रमण पुष्टि

चितवनका एकै परिवारका तिन जनामा संक्रमण पुष्टि

। कोरोना संक्रमित चितवनका वृद्द दम्पतिका छोरामा पनि संक्रमण देखियको छ । यो संगै नेपालमा संक्रमितको संख्या ५ सय ४८ पुगेको छ । यसअँघि चतवन भरतपुर महानगरपालिका ६ गितानगरका एक दम्पतिमा संक्रमण पुष्टि भयको थियो । हाल उनिहरुको कोरोना बिशेस अस्थाई अस्पतालमा उपचार भइरहेको छ । उनिहरुको स्वास्थ अबस्था सामान्य रहेको छ हाल उनिहरु चिकित्सकको निगरानिमा हुनुहुन्छ । बुबालाई उपचार गराउन परिवारका तिनै जना सदस्य भारत गयर आयका थिय । यसअघि पकिक्षण गर्दा बुबा आमामा मात्र कोरोना देखियपछि छोरामा पनि संका गरेर परिक्षण गर्दा आज छोरामा पनि संक्रमण पुष्टि भयको हो । यो संगै चितवनमा कोरोना संक्रमितको संख्या ५ पुगेका छ भने २ जना उपचारपछि निको भयका छन् । कोरोनाका कारण देश चैत्र ११ गतेदखि जेष्ठ २० सम्म लकडाउनको अबस्थामा रहेको छ ।