काठमान्डौमा कोरोना संक्रमितको संख्या १९ पुग्यो

काठमान्डौमा कोरोना संक्रमितको संख्या १९ पुग्यो

काठमान्डौ उपत्यकामा हाल सम्म १९ जना संक्रमित पुगेका छन् ।

काठमान्डौमा १२, भक्तपुरमा ५ र ललितपुरमा २ जना सहित संक्रमित १९ पुगेको मन्त्रालयले जानकारि गरायको छ ।

जसमध्ये काठमाडौका ५ जना उपचार पछि निको भयर घर फर्किसकेका छन् । संक्रमित बढ्दै गयपछि काठमान्डौको सुरक्षा ब्याबस्था कडा पारियको छ ।

हालसम्म नेपालमा कोरना भाईरसका कारण ४२७ जना संक्रमित भयका छन् । मन्त्रालय प्रबक्ता देबकोटाका अनुसार पछिल्लो २४ घन्टामा पिसिआर बिधिबाट २ हजार चारसय ८८ र आरडिटि बिधिबाट ३ हजार ६ सय १० जनाको परिक्षण गरियको छ ।

हालसम्म नेपालका २३ हजार २ सय २। जना क्वारिनटाईनमा बसेका छन् । यस्तै आज मात्रै कोरोना संक्रमण मुक्त भयर ८ जना घर फर्कियका छन् । यो संगै उपचारपछि निको भयर घर फर्कनेको संख्या ४५ पुगेको छ भने कोरोना सक्रमण पुष्टि भयका २ जनाको मृत्यु भयको छ ।

भाइरसको कारण २४३ भन्दा बढि देस प्रभाबित भयका छन् हाल बिश्वभरबाट ३ लाख २० हजार भन्दा बढिको मृत्यु भइसकेको छ ।

जसका कारण नेपाल पनि चैत्र ११ गतेदेखि लकडाउनको अबस्थामा रहेको छ ।