एकै दिन कोरोनाका २५ संक्रमित थपिय

एकै दिन कोरोनाका २५ संक्रमित थपिय

नेपालमा आज थप २५ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भयको छ ।

यो संगै नेपालमा कोरोनो भाईरस संक्रमितको संख्या ४२७ पुगेको छ ।

आज थपियका नयां सक्रमित हरुमा कपिलबस्तुका १३, बाकेंका ६, धनकुटाका ५ र नवलपरासिका १ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारि दियको छ । यस्तै आज मात्रै कोरोना संक्रमण मुक्त भयर ८ जना घर फर्कियका छन् । यो संगै उपचारपछि निको भयर घर फर्कनेको संख्या ४५ पुगेको छ भने कोरोना सक्रमण पुष्टि भयका २ जनाको मृत्यु भयको छ ।

भाइरसको कारण २४३ भन्दा बढि देस प्रभाबित भयका छन् हाल बिश्वभरबाट ३ लाख २० हजार भन्दा बढिको मृत्यु भइसकेको छ । जसका कारण नेपाल पनि चैत्र ११ गतेदेखि लकडाउनको अबस्थामा रहेको छ ।