आज एकै दिन ८ जना कोरोना निको भयर घर फर्के

आज एकै दिन ८ जना कोरोना निको भयर घर फर्के

। उदयपुरको भुल्केमा फेला परेका मध्ये आज ८ जना संक्रमित निको भयर घर फर्कियका छन् ।

जसमध्ये ५ जना भारतिय नागरिक रहेका छन् भने बांकि तिन जना स्थानिय रहेका छन् ।

डिस्चार्ज भय पनि सबै ८ जनालाई होम क्वारिनटाईनमा बस्नुपर्ने कोसि अस्पतालकि मेडिकल सुपारिटेन्डेन्ट डा. सगिंता मिश्रले जानकारि दिनुभयको छ ।

भुल्केको नुरि मस्जिदमा बस्दै आयका ति पाचै जना भारतिय कोरोना संक्रमण पुष्टि भयपछि बैशाख ५ गते उपचार केन्द्रमा भर्ना भयका थिय ।

अन्य तिनजना स्थानियमध्ये दुईजना बैशाख ९ र १ जना बैसाख १० गते भर्ना भयका थिय । यो संगै देशै भरिबाट कोरोना संक्रमण पछि निको हुनेको संख्या ४५ पुगेको छ ।

हालसम्म देशभरि संक्रमितको संख्या ४०२ पुगेको छ भने । २ जनाको मृत्यु भयको छ । देश चैत्र ११ गतेदेखि जेष्ठ २० सम्म लकडाउनमा रहेको छ ।

पछिल्ला दिनहरुमा नेपालमा पनि संक्रमितहरु क्रमश बढ्दै गईरहेका छन् ।