लमजुङका ३ वर्षीय बालकमा कोरोना संक्रमण

लमजुङका ३ वर्षीय बालकमा कोरोना संक्रमण

मंगलबार कोरोना भाईस संक्रमण पुष्टि भयका मध्ये १ जना लमजुङका ३ बर्षिय बालक भयको पुष्टि भयको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार नियमित पत्रकार सम्मेलनमा लमजुङमा पनि एक जना कोरोना संक्रमित भयको जानकारि गरायको थियो ।

संक्रमित मध्ये एकजना लमजुङको भन्ने खबर बिहिरियपछि हामिले ति संक्रमितको खोजिकार्य तिब्र पारेका थियो प्रमुख जिल्ला अधिकारि लक्ष्मण बहादुर खड्काले जानकारि दिनुभयो । यि बालक नै लमजुङका पहिला सक्रमित भयको पाईएको छ।

यस अंघि लमजुङमा कोरोोना संक्रमित भेटियका थियनन् । सक्रमित बालक र उनको परिवार लामो समय देखि काठमान्डौ महानगरपालिका वडा नं १६ वनस्थलिमा बस्दै आयको खुलेको छ । उनको कन्ट्रयाक ट्रेसिगंको आधारमा उनि र उनको परिवार स्वाब परिक्षण गर्ने तयारि थालियको छ ।

कुन देशमा कति संक्रमित

बिश्वभर महामारिको रुपमा फैलियको कोरोना भाईरस ( कोभिड – 19 ) का कारण हाल सम्म ३ लाख २४ हजार ५ सय ३५ जनाको मृत्यु भयको भने ४९ लाख ८२ हजार ८ सय ७५ जना संक्रमित भयका छन्

जसमध्ये १९ लाख ५६ हजार ३ सय ६१ जना उपचार पछि घर फर्कियका छने । चिनको वुहान सहरबाट सुरुवात भयको भाईरसका कारण हाल सम्म सबै भन्दा धेरै अमेरिकामा ९३ हजार ५ सय ३३ जनाको मत्यु भयको छ भने ३ लाख ६१ हजार १ सय ८० जना उपचारपछि निको भयका छन् पछिल्लो २४ घन्टामा अमेरिकामा २० हजार भन्दा बढि संक्रमित थपियका छन् जसमध्ये १७ हजार भन्दा बढिको अबस्था गम्भिर रहेको छ ।

यसैबिच लन्डनमा कोरोना भाईरसका कारण पछिल्लो २४ घन्टामा २४ सय भन्दा बढि नयां सक्रमित थपिदा हाल सम्म लन्डनमा ३५ हजार ३ सय ४१ जनाको मृ्त्यु भयको छ जंहा २ लाख ४८ हजार ८ सय जना संक्रमित भयको पाईएको छ। ।

यस्तै चिनमा कोरोना भाईरसको कारण ४ हजार ६ सय ३४ जनाको मृत्यु भयको छ । जंहा ८२ हजार भन्दा बढि संक्रमित रहेका छन् भने ७८ हजार २ सय ४१ जना उपचारपछि निको भयर घर फर्कियका छन् । चिनमा पछिल्लो २४ घन्टामा जम्मा ६ जना नयां सक्रमित फेला परेको छन् ।

यसै बिच उता कतारमा भने भाईरसका कारण ३५ हजार भन्दा बढि संक्रमित भयकाेमा १५ जनाले ज्यान गुमाउदा ५ हजार ६ सय ३४ जना उपचार पछि घर फर्कियका छन् । कतारमा पछिल्लो २४ घन्टामा १६ नंया संक्रमित थपियका छन् ।

यता नेपालको छिमेकि मुलुक भारतमा पछिल्लो २४ घन्टामा मात्रै ६ हजार नयां सक्रमित थपियका छन् । भारतमा भाईरसका कारण हालसम्म ३ हजार ३ सय जनाले ज्यान गुमाईसकेका छन् । संक्रमित मध्ये ४२ हजार भन्दा बढि उपचारपछि निकाे भयर घर फर्कियका छन् ।

यस्तै नेपालमा पनि भाइरसका बिरामि बिस्तारै बढ्दै गइरहेका छन् । नेपालमा संक्रमितको सख्या ४०२ पुगेको छ जसमध्ये ३७ जना उपचारपछि घर फर्किसकेका छन् भने २ जनाको मृत्यु भयको छ । नेपालमा पछिल्लो २४ घन्टामा २४ जना नंया संक्रमित थपियका छन् ।