नर्दयि छोरि जसले गरिन आफ्नै बुबाको बिभत्स हत्या ।

नर्दयि छोरि जसले गरिन आफ्नै बुबाको बिभत्स हत्या ।

सामान्य घरायसि बिबादमा २५ बर्षिय छोरिले आफ्नै बुबाको हत्या गरेकि छन् ।

गयराति करिब ९ बजेतिर ईलामको देउमाई नगरपालिका ६ शान्तिडांडाकि सुष्मा राईले आफ्नै बुबा फुलबहादुर राईको हत्या गरेर फरार भयकि हुन् ।

बाबु छोरि बिच बेलाबेलामा झगडा भइरहने गरेको स्थानियले बतायका छन् । घरमा आमा बुवा र छोरिमात्रै भयको अबस्थामा राति खाना खाईसकेपछि झगडा भयको खुलेको छ ।

टाउकोमा गहिरो चोट नभयकाेले धारिलो हतियार नभइ चिर्पट प्राहार गरि हत्या गरेको हुन सक्ने प्रहरिले आशंका गरेको छ । घटनास्थलमा प्रहरि पुगेर अनुसन्धान थालिसकेको छ । छोरिको खोजिकार्य भइरहेको प्रहरिले जनायको छ ।