आइसोलेसनमा रहेका अर्का युवकको पनि मृत्यु ।

आइसोलेसनमा रहेका अर्का युवकको पनि मृत्यु ।

रोल्पाको जिल्ला अस्पतालको आइसुलेसनमा बसेको एक युवकको मृत्यु भयको छ ।

उनको सोमबार सांझ ४ बजे मृत्यु भयको मेयर पुर्ण केसिले जानकारि दिनुभयको छ ।

उनि मृगौलाको बिरामि भयको खुलेको छ ।

उनि बुबा संगै ट्याक्सिमा चढेर आईताबार रातिमात्रै रोल्पा पुगेका हुन् । उनि मृगौलाको बिरामि रहेको र काठमान्डौमा डायलाईसिस गर्दै आयका थिय ।

उनिहरु काठमान्डौबाट आयर सिधै आइसुलेसनमा भर्ना भयका थिय ।

सोमबार युवकको र्यापिड टेस्ट गर्दा नतिजा नेगेटिभ आयको थियो ।

मृत्यु पछि उनको स्वाब परिक्षणका लागि घोराहि स्थित राप्ति स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पठाईएको छ ।

आज पिसियारको नतिजा आयपछि मात्र युवकको मृत्यु कोरोनाले हो वा होइन भन्ने थाहा हुने मेयरले बताउनुभयको छ ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३७५ पुगेको छ जसमध्ये ३६ जना उपचार पछि घर फर्किसकेका छन् भने २ जनाको मृत्यु भयको छ ।

देश चैत्र ११ बाट जेष्ठ २० सम्म लकडाउनको अबस्थामा रहेको छ ।

यसैबिच कोरोनाबाट बिश्वभरिमा ३ लाख भन्दा बढिले ज्यान गुमाईसकेका छन् ।