बांकेमा थपिय एकै पटक यति धेरै संक्रमित

बांकेमा थपिय एकै पटक यति धेरै संक्रमित

नेपालमा आज एकै पटक ४७ जना नयां कोरना संक्रमित थपियका छन् ।

भेरि अस्पतालको प्रयोगशालामा गरियको परिक्षणमा उनिहरुमा संक्रमण पुष्टि भयको हो ।

आज बिहानमात्र रौतहटमा र बारामा गरि ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भयको थियो । यो संगै आज आज मात्र ५६ जनामा संक्रमण पुष्टि भयको छ । यो संगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३५६ पुगेको छ । जसमध्ये ३६ जना उपचारपछि निको भयर घर फर्किसकेका छन् भने २ जनाको मृत्यु भइसकेको छ ।