धनकुटामा पहिलो पटक नर्समा कोरोना संक्रमण पुस्टि

धनकुटामा पहिलो पटक नर्समा कोरोना संक्रमण पुस्टि

धनकुटामा कोरोना संक्रमण पुष्टि भयकि महिला स्वासथ्यकर्मि भयको खुलेको छ । स्वास्थ्यकर्मिमा नै कोरोना संक्रमण पुष्टि भयपछि उनको सम्पर्कमा धेरै जना आयको हुन सक्ने आशकंमा आजबाट धनकुटा बजार क्षेत्र सिल गरियको छ ।

जिल्ला संकट ब्याबस्थापन समितिको बैठक बसेर धनकुटा अस्पताल सहित आसपासको बजार क्षेत्र सिल गर्ने निर्णय गरेको हो । धनकुटाका मुख्यमुख्य ब्यापारिक क्षेत्रहरु – सब्जिलाईन, बसपार्क ,जिरोप्वाईन्ट,परिचयमोड, यलम्बर चोक लगायतको क्षेत्र सिल गरियको छ ।

सिलगरियको क्षेत्रमा हिड्डुलगर्न पर्णतया रोक लगाईयको छ भने सडकमा सेना नेपाल प्रहरि र सशस्त्रप्रहरि समेत परिचालान गरियको छ । आइताबार गरियको परिक्षणमा धनकुटा अस्पतालमा कार्यरत ३४ बर्षिय महिलामा कोरोना संक्रमण पुष्टि भयको हो ।

उनको धरान स्िथत बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा परिक्षण गरियको थियो । धनकुटामा पहिलो पटक कोराना संक्रमित भेटियपछि स्थानिय पनि त्रसित बनेका छन् भने जिल्ला सुनसान बनेको छ ।

यसैबिच कोराना संक्रमित महिलालाई जिल्लाको कोरोना बिषेस अस्पतालमा लैजाने तयारि गरियको छ । संक्रमित स्वास्थ्यकर्मिका सम्पर्कमा रहेका ब्यक्तिहरुको खोजि गरि उनिहरुको पनि पिसिआर बिधिबाट परिक्षण गर्ने तयारि थालियको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २९५ पुगेको छ । जसमध्ये ३६ जना उपचार पछि निको भयर घर फर्कियका छन् भने दुई जनाको मुत्यु भयको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोककि ३६ बर्षिय १० दिनको सुत्केरि महिला र बाकेका २५ बर्षिय युवक रहेका छन् ।

नेपालममा हालसम्म २८,१६३ जनाको पिसिआर बिधिबाट परिक्षण गरियको छ भने ६७,७६९ जनाको आरडिटि बिधिबाट परिक्षण गरियको छ । जसमध्ये २७,८६८ जनालाई कुनै किसिमको संक्रमण देखियको छैन । यस्तै २९५ जनालाई संक्रमण देखियपछि बिभिन्न जिल्लाला कोरोना बिसेस अस्पतालमा राखेर उपचार गरियको छ ।

हाल नेपाल भरि १८,३५८ जना क्वारिनटाईनमा बसेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारि दियको छ ।