चितवनमा खुकुरी प्रहार गरि श्रीमानले गरे श्रीमतीको बिभत्स हत्या

चितवनमा खुकुरी प्रहार गरि श्रीमानले गरे श्रीमतीको बिभत्स हत्या

चितवन गयराति धारिलो हतियार प्रहार गरि श्रीमानले श्रमतिको हत्या गरेका छन् ।

खुकुरि प्रहारबाट ३४ बर्षिय अन्जु अधिकारिको घटना स्थलमै मृत्यु भयको हो ।

खुकुरि प्रहार गर्ने अधिकारिकि ४५ बर्षिय श्रीमान कृष्ण प्रसाद अधिकारिलाई इलाका प्रहरि कार्यलय खैरहनिले नियन्त्रणमा लियको छ ।

साथै हत्या गर्न प्रयोग भयको खुकुरि पनि प्रहरिले घटनास्थल बाटै बरमाद गरेको छ । हत्याको कारण नखुले पनि घरायसि बिबाद हुन सक्ने अनुमान गरियको छ ।

घटना बारे थप अनुसन्धान भइरहेको छ ।